दफा १५
वार्षिक प्रतिवेदन पेश गर्ने
१५. वार्षिक प्रतिवेदन पेश गर्नेः
समितिले वर्षभरिमा आफूले गरेको काम कारवाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र स्थानीय विकास मन्त्रालय समक्ष पेश गर्नुपर्नेछ ।